राष्ट्रिय मेयर कप तेक्वान्दो – Nepal Press
राष्ट्रिय मेयर कप तेक्वान्दो

राष्ट्रिय मेयर कप तेक्वान्दोको स्वर्ण जुम्ल्याहा दाजुभाइलाई

काठमाडौं । प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण गोलेले स्वर्ण जितेका छन् । वागमती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेको हो । एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोस्रो भए भने लुम्बिनी प्रदेशका एलिजा...