राष्ट्रिय महिला बिच भलिबल – Nepal Press
राष्ट्रिय महिला बिच भलिबल

पुलिस बन्यो राष्ट्रिय महिला बिच भलिबल च्याम्पियन

पाल्पा । कर्णाली प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न प्रतियोगितामा शनिबार विभागीय टोली पुलिसले लुम्बिनी प्रदेशलाई २१–८, २१–१७को सोझो सेटमा पराजित गर्‍यो । पुलिस पूर्व राष्टिय खेलाडी कमला पुनको कप्तानीमा रहेको थियो । उनको...