राष्ट्रिय महिला बिच – Nepal Press
राष्ट्रिय महिला बिच

राष्ट्रिय महिला बिच भलिबल फाइनलः पुलिस र लुम्बिनी भिड्दै

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । पाल्पाको तानसेनस्थित रानीमहलमा जारी प्रतियोगितामा पुलिस पूर्व राष्ट्रिय महिला भलिबल टिमकी सदस्य कमला पुनको कप्तानीमा मैदान उत्रिदैछ । उनको जोडी छिन् हाल राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य...