राष्ट्रिय महिला फुटबल – Nepal Press
राष्ट्रिय महिला फुटबल

राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १७ खेलाडी(भिडियो)

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणको दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रारम्भिक चरणमा बोलाएका ४५ खेलाडी मध्ये ३९ खेलाडी बन्द प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिस क्लबका पाँच खेलाडी परिक्षाका कारण र...