राष्ट्रिय फुटसल टोली – Nepal Press
राष्ट्रिय फुटसल टोली

राष्ट्रिय फुटसल टोलीका लागि ३२ खेलाडी प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फटबल संघ (एन्फां)ले राष्ट्रिय फुटसल टिमका लागि प्रारम्भिक चरणमा ३२ खेलाडी प्रशिक्षणका लागि बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरब बस्नेत मार्फत गत अशोजमा पोखरामा आयोजना भएको ‘ए’ डिभिजन लिग फुटसलबाट ३२ खेलाडीलाई सुरुआती छनोटमा आमन्त्रण गरेको हो । नेपालले अप्रिल १ देखि १५ सम्म...