राष्ट्रिय कार्यकर्ता भेला – Nepal Press
राष्ट्रिय कार्यकर्ता भेला

माधव नेपाल पक्षद्वारा पहिलेकै कमिटी ब्युँताउने घोषणा, ओलीले बोलाएको बैठकमा नजाने (भिडियो)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्दै तीन महिना अभियान थाल्ने निर्णय गरेको छ । ललितपुरमा विहीवार सम्पन्न भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ २ अघिका सबै कमिटी र जनसंगठनको नेतृत्व व्युँताएर भेला, बैठक, प्रशिक्षण लगायतका अभिायन सञ्चालन गर्ने निर्णय गरेको हो...