रारा म्याराथन – Nepal Press
रारा म्याराथन

रारा म्याराथन ११ वैशाखमा

मुगु । आगामी ११ वैशाखबाट रारा म्याराथन आयोजना हुने भएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालबाट सुरू हुने सो म्याराथन जुम्लामा पुगेर समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन पर्यटन विकास, खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक...