राजेशपायल राई – Nepal Press
राजेशपायल राई

भाइरल हुन गायकमाथि आक्रमण !

अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउँदै गर्दा राजेशपायलले नसोचेको घटना भयो । दर्शकदीर्घाबाट एकजना स्टेजमा उक्लिएर उनलाई दुर्व्यवहार गरे ।