राजाराम बर्तौला – Nepal Press
राजाराम बर्तौला

कमल थापा पक्षको माग- निर्मल निवासको हस्तक्षेपबारे छानबिन समिति बनाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापा पक्षधरले पार्टीले त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । केन्द्रीय सदस्य राजाराम बर्तौलाले निर्मल निवासले नांगो हस्तक्षेप गरेको जिकिर गरेका छन् । उनले भने, ‘राप्रपा महाधिवेशनको क्रममा निर्मल निवासको नांगो हस्तक्षेपको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्दछ...