राजश्व अनुसन्धान विभाग – Nepal Press
राजश्व अनुसन्धान विभाग

९१ करोड बिगो दाबीसहित राजस्व छलेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले सर्लाहीका १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले बुधबार ११ ओटा व्यापारिक फर्मको बैंक खाता सञ्चालन गरी राजस्व छलेको अभियोगमा बलरा–७ का सुबोध साह मुख्य अभियुक्त सहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो । राजश्व...