रवि शास्त्री – Nepal Press
रवि शास्त्री

भारतीय प्रशिक्षक शास्त्रीले जाँदा-जाँदै भने- टिममा आरामको जरुरी छ

एजेन्सी । भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले आफ्नो टिमका खेलाडी शारीरिक र मानसिक रुपमा कमजोर भएको बताएका छन् । प्रतियोगिताअघि उपाधिको मुख्य दावेदार मानिएको भारतीय टोलीले आईसीसी ट्वान्टी-२० विश्वकपमा निशाराजनक प्रदर्शन गरेको थियो । समूहको अन्तिम खेलमा नामिवियामाथि ९ विकेटको जित हासिल गरे पनि उनीहरु त्यसबाट सन्तुष्ट थिएनन्...