रमेश उप्रेति – Nepal Press
रमेश उप्रेति

पत्नी किरणसँग अलग भए नायक रमेश उप्रेती

काठमाडौं । अभिनेता रमेश उप्रेती र श्रीमती किरण राणाको वैवाहिक सम्बन्ध टुट्ने संघारमा पुगेको छ । उनीहरु करिब ६ महिनादेखि अलग बस्न थालेको निकट स्रोतले बतायो । रमेश र किरणबीच प्रेम विवाह भएको थियो । उमेरमा रमेशभन्दा किरण केही वर्ष जेठी हुन् । पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले...