यू-१९ साफ च्याम्पियनसिप
यू-१९ महिला फुटबल टाेलीकाे बिदाई (भिडिओ)
२०७८ मंसिर २० गते १७:१३
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यू-१९ साफ च्याम्पियनसिपको लागि राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरेको छ । टाेलीलाई सोमबार सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरे । महिला टाेली भाेलि दिउँसो २ बजे हिमालयन एयरलाएन्सबाट ढाका...