यू-१९ महिला साफ च्याम्पियनसिप – Nepal Press
यू-१९ महिला साफ च्याम्पियनसिप

भारतसँग नेपाल पराजित, फाइनलमा पुग्ने संभावना क्षीण

काठमाडौं । यू-१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल भारतसँग १-० गोलको नतिजामा पराजित भएको छ । पराजित भएसँगै नेपालको फाइनल खेल्ने सम्भावना लगभग सकिएको छ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियमामा भएको खेलमा नेपाललाई हराएसंगै भारत फाइनलमा पुगेको छ । आज हुने बंगलादेश र श्रीलंका बीचको खेलमा...