यूरोपेली युनियन – Nepal Press
यूरोपेली युनियन

यूरोपेली युनियनको कालोसूचीबाट नेपाल छिट्टै हट्दैछ : पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाललाई यूरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग उनले त्यसका लागि आवश्यक कानुनी र नियमनकारी सुधारको प्रक्रिया सुरू भइसकेको जानकारी दिए । ‘राष्ट्रियसभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि...