युभेन्ट्स – Nepal Press
युभेन्ट्स

बोलोग्नासँग बराबरीमा रोकियो युभेन्ट्स

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ । युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो । खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई...