युनिलिभिर – Nepal Press
युनिलिभिर

युनिलिभरद्वारा लाभांश घोषणा

काठमाडौँ । युनिलिभरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीको लागि लाभांश घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले प्रतिकित्ता ६५० रूपैयाँका दरले लाभांश दिने निर्णय गरेको छ । लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । नगद लाभांशका लागि कम्पनीले यही असोज...