युट्युब च्यानल – Nepal Press
युट्युब च्यानल

भिटेनको युट्युब च्यानल कब्जामा लिएर ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

काठमाडौं । चर्चित नेपाली र्‍यापर भिटेनको युट्युव च्यानल ह्याक भएको छ । कब्जामा लिइएको सो च्यानलमा १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर छन् । ‘भिटेन म्युजिक’ नाम गरिएको उक्त च्यानललाई ह्याकरले कब्जामा लिएर ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेको थियो । सन् २०१५ मा तयार पारिएको उक्त च्यानलमा...