याचनापत्र – Nepal Press
याचनापत्र

देउवा–प्रचण्ड याचनापत्रमा निर्वस्त्र भएका तीन कूटनीतिक बिजोक !

हुन त एमसीसीलाई सन्धि हैन भनिएको छ । तर, एमसीसी जस्तो एक परियोजनाको प्रमुखलाई प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीले याचनापत्र पठाउनु कूटनीतिक हैसियत गुमाउनु नै हो । एमसीसीसँग जोडिएको सरकारी निकायबाटै सरकार र गठबन्धनको स्वीकृति लिएर पठाउन सकिने पत्र प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पठाएर आफ्नो वजन घटाए, मुलुकको इज्जत, इमान र प्रतिष्ठामा पनि...