यती पर्वतीय उडान – Nepal Press
यती पर्वतीय उडान

यतीको पर्वतीय उडान असोज ९ गतेबाट पुन: शुरु

काठमाडौं । दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाइन्सको पर्वतीय उडान असोज १० गते देखि पुन सुचारु हुने भएको छ । हालका लागि प्रत्येक आइतबार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको हो । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर मार्च महिना उपयुक्त मानिने भएकोले...