म्यान्चेस्टर – Nepal Press
म्यान्चेस्टर

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । इङलिस क्लब म्यान्चेस्टर युनाइटेलाई लिगको दोस्रो लेगमा १–० गोल अन्तरले हराउँदै स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनल प्रवेश गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औं मिनेटमा गोल गरेका थिए ।  पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।...