मोहम्मद शामी – Nepal Press
मोहम्मद शामी

सामाजिक सञ्जाल खनिएपछि शामीलाई कप्तान कोहलीको समर्थन

काठमाडौं । टी-२० विश्व कपअन्तर्गत गत आइतबार भएको खेलमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएपछि भारतीय मुस्लिम बलर मोहम्मद शामीले सामाजिक सञ्जालमा चर्को आलोचना र दुर्ब्यबहार भोग्नु परेको थियो । यद्यपि, उक्त दुर्ब्यबहारको आलोचना गर्दै भारतीय कप्तान विराट कोहलीले जवाफ दिएका छन् । शामी त्यो खेलमा भारतका बलरमध्ये सबैभन्दा...