मोहम्मद रिजवान – Nepal Press
मोहम्मद रिजवान

सेमिफाइनलको अघिल्लो रात अस्पतालमा थिए ‘वारियर’ रिजवान

काठमाडौं । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले बिहीबार राति भएको आईसीसी टी–२० विश्व कपको सेमिफाइनलमा अस्ट्रेलिाविरुद्ध ६७ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । यद्यपि, सेमिफाइनलको अघिल्लो रात बिरामी भएर अस्पताल पुगेका रिजवानले खेल्ने/नखेल्ने अनिश्चित थियो । तर, उनी अन्ततः टोलीमा परेका रिजवानले पहिलो इनिङमा ब्याटिङ गरेपछि प्रभावशाली प्रदर्शनसमेत गरे ।...