मोरिससकाे टोली – Nepal Press
मोरिससकाे टोली

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मोरिससकाे टोली नेपाल आइपुग्यो

काठमाडौं । आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिससकाे टोली काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले...