मोरङ हत्याकाण्ड – Nepal Press
मोरङ हत्याकाण्ड

मोरङ हत्याकाण्ड: आरोपी सबै कारागार चलान गर्ने आदेश

काठमाडौं । तीन जनालाई मारेर गाडिएको घटनाका सबै ५ आरोपीलाई अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलाउन गर्ने आदेश गरेको छ। तीमध्ये एक जना नाबालिग भएका कारण सुधार गृह पठाइएको छ। मोरङ जिल्ला अदालतले थुनछेकको बहसपछि बुधबार उक्त आदेश गरेको हो। मोरङमा २ र ललितपुरमा एक जनालाई मारेर गाडिएको अवस्थामा...