मेयर वुमेन्स च्याम्पियन्सिप
एपिएफले जित्यो मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि
२०७७ चैत २८ गते १५:०७
काठमाडौं । सुदूर-पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफले मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि जितेको छ । शनिबार भएकाे फाइनलमा टस जितेर ब्याटिङ गरेको सुदूर-पश्चिम प्रदेशले १०७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उभिएको एपिएफले १८.२ ओभरमा २ विके६ गुमाएर लक्ष्य पूरा गर्यो । एपिएफको लागि ज्योति पाण्डेले ३६,...