मुस्ताङ र मनाङ – Nepal Press
मुस्ताङ र मनाङ

मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको खोप

चामे । हिमालपारीको जिल्लाहरु मनाङ र मुस्ताङमा सम्पूर्ण योग्य नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । योसँगै मनाङ र मुस्ताङ आफ्ना जनसंख्यालाई शतप्रतिशत खोप लगाउने मुलुककै पहिलो जिल्ला बनेका छन् । ती दुई जिल्लामा माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री...