मुख्यसचिव शंकरदास बैरागी – Nepal Press
मुख्यसचिव शंकरदास बैरागी

१५ दिन संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्ने कार्ययोजना बनाउन उद्योग मन्त्रालयलाई निर्देशन

काठमाडौं । सरकारले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्य निकायको समन्वयमा विस्तृत कार्ययोजना बनाएर १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...