मीन भाम – Nepal Press
मीन भाम

कसरी खोज्ने फिल्म बनाउन विदेशी फण्ड ?

मेरो पहिलो फन्डको किस्सा रोचक छ । बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको थिएँ म । २४ जना छनोट गरेकोमा म पनि परेको थिएँ । आमा भर्खरै बित्नुभएको थियो । दुःख र पीडामा भएकाले कोरिया जाने मुडमा म थिइनँ । तर, उनीहरूले छनोट भएकाहरूको नामसँगै वेस्ट फेलो अवार्ड भनेर...