मिर्गौला प्रत्यारोपण सेवा – Nepal Press
मिर्गौला प्रत्यारोपण सेवा

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

काठमाडौं । कोभिड–१९ महामारीले वीर अस्पतालमा रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ । मिर्गौला प्रत्यारोपण समितीको मंगलबार बसेको बैठकमा सो निर्णय भएको हो । अस्पतालमा २०७६ चैत ४ गतेसम्म नियमित रुपमा मिर्गौला प्रत्यारोपण भइरहेको थियो । ०७६ चैत ११ गतेदेखि लकडाउन भएपछि सेवा रोकिएको अस्पतालका कार्यकारी प्रमुख...