मिठाई पसल – Nepal Press
मिठाई पसल

म्याद सकिएको रङ हालेर मिठाई बेच्ने सुन्धाराको मिठाई पसललाई २ लाख जरिवाना

काठमाडौं । म्याद सकिएको रङ हालेर मिठाई बेच्ने सुन्धाराको गुलाब मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा म्याद सकिएको वस्तु प्रयोग गरेको भेटेपछि पसललाई जरिवाना गरेको हो । पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले...