माधव पक्षीय बैठक – Nepal Press
माधव पक्षीय बैठक

माधव पक्षीय बैठक- निशानामा कार्यदल, भीम रावलसँग किन भयो बाझाबाझ ?

नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक केहीबेर तनावग्रस्त बनेको थियो । कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिएका थिए । केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो । रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।