माटाका भाँडा – Nepal Press
माटाका भाँडा

तिहार भित्रिएसँगै माटाका भाँडाको बिक्री बढ्यो, व्यवसायी भन्छन्– तर अघिल्ला वर्षमा जस्तो व्यापार छैन

रुपन्देही । तिहार नजिकिएसंगै माटाका भाँडा बनाउने र बिक्री गर्नेहरुको व्यापार ह्वात्तै बढेको छ । माटाका भाँडा बनाएर आफ्नो जीविका चलाउने पुख्र्यौली पेसाको संरक्षण गर्दै आएका व्यक्तिहरुले नै यसलाई निरन्तरता दिइरहेका छन् । तर ‘सिजनल व्यापार’मा भर पर्नु परेकाले व्यवसायको भविष्य अनिश्चित भएको पीडा माटाका भाँडा बनाउनेहरुको छ ।...