माछापुच्छ्रे बैंक – Nepal Press
माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे बंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह सहित सम्पुर्ण विवरणहरु पास गरेको छ । यसका साथै सञ्चालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत...