माओवादी केन्द्र समाजवादी – Nepal Press
माओवादी केन्द्र समाजवादी

कर्णजित नेतृत्वको माओवादी केन्द्रको नाम फेरियो, अब माओवादी केन्द्र समाजवादी

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नाम फेरेर नेकपा (माओवादी केन्द्र समाजवादी) बनाइएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) ले साउन ४, ५ र ६ को केन्द्रीय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेको जानकारी दिइएको...