महोत्तरी गाउँपालिका – Nepal Press
महोत्तरी गाउँपालिका

महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिपकुमार पाण्डे दुई हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अजयजंग रायले दुई हजार २०८ मत ल्याएका छन् । उपाध्यक्षमा...