महेश गहतराज – Nepal Press
महेश गहतराज

प्रशिक्षक अब्दुल्लाहलाई खेलकुद मन्त्रीको स्वागत

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्वागत गरेका छन् । गत चैतमा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रशिक्षक अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए । साफ च्याम्पियनसिपको फाइनल पुर्याएसँगै नेपाल नफर्किने र पदबाट राजीनामा दिएका...