महेन्द्रसिंह धोनी – Nepal Press
महेन्द्रसिंह धोनी

भाइरल भयो धोनीको ‘रकस्टार’ लुक

काठमाडौं । महेन्द्रसिंह धोनीको सामाजिक सञ्जालमा चर्चा हुनुको कारण उनको क्रिकेट कौशल हुन्छ । तर, अहिले सामाजिक सञ्जालमा भारतीय पूर्व कप्तान धोनीको चर्चा चुलिनुको नितान्त फरक कारण छ । विश्व क्रिकेटका आइकन धोनीले नयाँ स्टाइलको हेयर कटिङसँगै समर्थकले उनको चर्चा शिखरमा पु¥याएका छन् । उनको नयाँ अबतारसँगै भारतीय समर्थकले...