महिला स्वयमसेविका – Nepal Press
महिला स्वयमसेविका

महिला स्वयमसेविकालाई ५० हजार पेन्सनसहित विदाई

चितवन । भरतपुर महानगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकालाई पेन्सन सरहको सुविधासहित विदाई गरेको छ । महानगरपालिकाले आइतबार ३६ जना स्वयमसेविकालाई जनही ५० हजार रुपैयाँ पेन्सनसहित विदाई गरेको हो । करिब ३५ वर्षसम्म सेवारत महिलाहरु सम्मान कार्यक्रमले खुशी भएका छन् । महानगरमा २ सय ७ जना स्वयमसेविका...