महिला भलिबल च्याम्पियनसिप – Nepal Press
महिला भलिबल च्याम्पियनसिप

एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने

काठमाडौं । एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण चीन, श्रीलङ्का, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । सुरुवातमा सो...