महिला चेम्बर कार्यसमिति गठन – Nepal Press
महिला चेम्बर कार्यसमिति गठन

महिला चेम्बर कार्यसमिति गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले महिला चेम्बर कार्यसमिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् । नव गठित नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमश...