महालक्ष्मी विकास बैंक – Nepal Press
महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले बैतडीको विद्यालयलाई हस्तान्तरण गर्‍याे खेलकुद सामाग्री

काठमाडौं । महालक्ष्मी बिकास बैक लिमिटेडले बैतडीको पाटन शाखाले पाटन ̵ ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको गरेको छ । विद्यालयको प्राङ्गरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा खेलाडीहरु उत्पादन गरिसकेकाले खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले...