महालक्ष्मी बैंक – Nepal Press
महालक्ष्मी बैंक

महालक्ष्मी बैंकको परासी शाखा स्थानान्तरित

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका- ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । शुक्रबार आयाजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कंडेलले गरेका हुन् । शाखाको उद्घघाटन...