महालक्ष्मी नगरपालिका
महिला उपमेयर कप: राष्ट्रिय खेलाडीको प्रभावशाली प्रदर्शनमा वागमतीको विजयी सुरुआत
२०७८ कार्तिक ४ गते १२:११
काठमाडौं । रश्मीकुमारी घिसिङको पाँच गोलप्रेरित सर्लाहीको वागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई ९-० को नतिजामा पराजित गरेको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा राष्ट्रिय टोलीका खेलाडीले शानदार प्रदर्शन गरे । वागमतीको जितमा राष्ट्रिय टोलीकी...