महामारी दशा – Nepal Press
महामारी दशा

पदम भुलको देउडा गित ‘महामारी दशा’ सार्वजनिक (भिडियो)

काठमाडौं । समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गित सार्वजनिक भएको छ । चर्चित गायिका टिका पुन र सुरजमान जैगडीले स्वरवद्ध गरेको गित आइतबार गायिका पुनकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो । पदम भुलले शब्द सृजना गरेको गितमा सुरजमान जैगड़ीले संगित भरेका हुन् भने एरेन्ज भुवन बडुले गरेका...