मसाल जुलुस – Nepal Press
मसाल जुलुस

काठमाडौंमा प्रचण्ड-माधव समूहको मसाल जुलुस (फोटोफिचर)

विभाजित नेकपाको प्रचण्ड-माधव समूहले भोलि घोषणा गरेको आमहड्तालको पूर्वसन्ध्यामा आज साँझ मसाल जुलुस निकालेको छ ।