मन्त्रिपरिषद् निर्णय
मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन दिइने (मन्त्रिपरिषद्का २० निर्णयसहित)
२०७७ माघ २७ गते १८:३७
काठमाडौं। सरकारले झापामा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उक्त आयोजनालाई दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले यस्तो झापा जिल्लाको दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको...