मनास्लु हिमाल – Nepal Press
मनास्लु हिमाल

१६० आरोहीले पाए मनास्लु हिमाल चढ्ने अनुमति

काठमाडौं । शरद् ऋतुका याममा मनास्लु हिमाल(८,१६३ मी) आरोहणकालागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन...