मधेश प्रदेश – Nepal Press
मधेश प्रदेश

अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?

हामीले नेपालको इतिहास, संस्कृति तथा संविधानका ज्ञाता दुई हस्तीलाई प्रदेश २ को नामाकरणबारे प्रश्न गरेका छौं ।