मतदान केन्द्र – Nepal Press
मतदान केन्द्र

प्रदेश १ का ३२१ मतदान केन्द्र अतिसंवेदनशील, यस्तो छ प्रहरीको सुरक्षा योजना

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षाको संवेदनशीलताको आधारमा प्रदेश १ मा कुल ३२१ मतदान केन्द्र अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । कुल १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थल रहेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरुण विसीका...